You are viewing the translated version of सरकारी बाँकी सरह असुल उपर गर्न सक्ने.

Section 23
सरकारी बाँकी सरह असुल उपर गर्न सक्ने
प्राधिकरणले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कुनै व्यक्ति वा संस्थासँग लिनु पर्ने शुल्क, दस्तुर, भाडा तथा जरिबाना सरकारी बाँकी सरह असुल उपर गर्न सक्नेछ।